काठमाडौं । मुलुकको आर्थिक व्यवस्थापनमा चुनौती थपिँदै गएको तथ्यांकले देखाएको छ । नेपाल भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने अधिक हुँदा शोधनान्तर स्थितिमा झन् दबाब परेको