काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ऊर्जा सम्मेलनको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले