विराटनगर । मोरङको सुन्दर हरैचा–७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकै घारीमा अर्धचेत अवस्थामा