चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारको विकल्पमा अर्को सरकार गठन गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका