काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबार चितवनमा सुरु हुँदैछ । विधान महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नीति बनाइसकेको एमालेले चितवनबाट नेतृत्व चुन्ने छ ।