काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै संसद् सुचारु हुने बताएका छन् । जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा सभापति देउवाले सो प्रतिक्रिया दिएका हुन्