काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, मोरङ, कञ्चनपुर, दाङ, कैलाली र सुनसरीका रहेका छन्