काठमाडौं । नारायणी अस्पताल, वीरगञ्जमा छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि एक जना महिला नवजात शिशु छाडेर हिँडेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी