काठमाडौं । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका छन् । राष्ट्रपति पौडेल मुटुको धड्कन मनिटरिङ गर्नुपर्ने