काठमाडौं । देशमा राजनीतिक अस्थिरता र आर्थिक संकट चरममा पुगेको बेला पनि नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अहंकारको शिखरमा उभिएका छन् ।