काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा राखेको विश्वासको मतको प्रस्तावका विपक्षमा बोल्दै