काठमाडौं । हुन्डी, सुन तस्करी जस्ता अवैध धन्दाले देशको अर्थतन्त्र समस्यामा बढेको छ । यस्तो अवैध धनको कारोबार गर्नेहरुलाई राज्यले भने छुन सकेको छैन ।