भिएना । संयुक्त राज्य अमेरिकाले इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई आक्रमण गरेपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था (आईएईए)ले गभर्नर मण्डलको आपतकालीन बैठक सोमबार बोलाएको छ ।