काठमाडौं । आईएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको छ । आइतबार दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा समझदारी भएको आईएमई पे स्रोतले जनाएको छ