काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँको खोजीमा प्रहरी परिचालित भइसकेको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था