काठमाडौं । नेकपा माओवादी केन्द्रले जेनजी प्रर्दशनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी,तोडफोड वा लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारबाही गरिने जनाएको