काठमाडौं । महानायक राजेश हमालले मतदान गरेका छन् । उनले आइतबार लैनचौरस्थित शान्ति विद्या निकेतन केन्द्रबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मतदान गरेका हुन् ।