काठमाडौँ । सरकारले आगामी महिनाभित्र सिंहदरबार प्रवेशमा ई-पास प्रणाली कार्यान्वयन गर्ने भएको छ । सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै मन्त्रालयका सचिवहरूको बैठकले सिंहदरबार