Logo
Logo

Tag: आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि १२ कक्षाको परीक्षा, तीन लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी हुँदै

दृष्टि संवाददाता

भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

विस्तृत पढ्नुहोस