काठमाडौं आजदेखि नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू सुरू हुँदैछन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी