वीरगंज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षकको माग गर्दै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।