काठमाडौं । पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधन भएपछि शोकमा आज (बिहीबार) सर्वोच्च अदालतमा बिदा दिइएको छ । सर्वोच्च अदालतको प्रशासनले सूचना जारी गरी आज जेठ ७