Logo
Logo

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द


0
Shares

काठमाडौं । पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधन भएपछि शोकमा आज (बिहीबार) सर्वोच्च अदालतमा बिदा दिइएको छ ।

सर्वोच्च अदालतको प्रशासनले सूचना जारी गरी आज जेठ ७ गते अदालतका इजलास सञ्चालन नहुने जानकारी गराएको हो । अदालतका अनुसार पूर्वन्यायाधीश प्रधानको निधन बुधवार भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्