काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । एसिया कप क्रिकेटमा बलियो इतिहास बनाएका भारत र श्रीलंकाबीच उपाधिका लागि आज प्रतिस्पर्धा हुँदैछ ।