काठमाडौं । लोकातान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) ले सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने