Logo
Logo

Tag: आज नेपाल ल्याइँदै एक लाख डोज फाइजर खोप

आज नेपाल ल्याइँदै एक लाख डोज फाइजर खोप

दृष्टि संवाददाता

काठमाडौं । अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप आज (सोमबार) नेपाल आइपुग्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो ।

विस्तृत पढ्नुहोस