काठमाडौं । विशेष अदालतले बुधबार पनि वाईडबडी भ्रष्टाचार मुद्दाको फैसला सुनाउन सकेन । मुद्दाको सुनुवाइ सकेपछि सोमबारदेखि प्रमाण र कागजात अध्ययन गरिरहेका न्यायाधीशहरूले बुधबार अबेर