काठमाडौं, ४ फागुन । आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी मनाईंदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गर्ने गरिन्छ