काठमाडौं । आज महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती मनाइँदैछ । फाल्गुनन्द लिङ्देन समाज सुधारकको रूपमा परिचित मानिन्छन् । लिङ्देन नेपालको पछिल्लो राष्ट्रिय विभूति समेत हुन्