काठमाडौं । आज असार १५ अर्थात् ‘राष्ट्रिय धान दिवस’ मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा ‘दही चिउरा’ खाने पर्वका रूपमा समेत मनाइन्छ ।