काठमाडौं । बाढी पहिरोका कारण आज देशभरका पाँच मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार देशका ५ सडक पूर्णरुपमा अवरुद्ध हुँदा