काठमाडौं । जुम्लाको पाटनमा पहिरो जाँदा चरिरहेका १२ सय भन्दा धेरै भेडा पुरिएका छन् । सोमबार दिउँसो तातोपानी गाउँपालिका–८ राक्सेस्थित पाटनमा चरिरहेका भेडाको बथानलाई पहिरोले