राज्यद्वारा प्रताडित कुनै पनि देशको नागरिकले विद्रोहस्वरुप आत्मदाहको बाटो रोज्नु भनेको सामान्य घटना होइन । यो राज्यविरुद्धको विद्रोह हो, जुन विद्रोहले सत्ता संकट निम्त्याउन सक्छ