काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आत्मसमर्पण गर्न न्यूयोर्क पुगेका छन् । आफूविरुद्धको फौजदारी मुद्दामा आत्मसमर्पण गर्न ट्रम्प आफ्नो निजी जेट विमान चढेर फ्लोरिडाबाट म्यानहटन