बनेपा । नेपाल आदिवासी जनजाति महासङ्घ काभ्रेपलाञ्चोकको अध्यक्षमा सुरेश भुजेल चयन भएका छन् । शनिवार बनेपामा सम्पन्न चौथो जिल्ला अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय नयाँ