काठमाडौं । आदिवासी जनजाति चलचित्रकर्मीहरूको नेतृत्व संस्था ‘आदिवासी जनजाति चलचित्र महासंघ’को पाँचौं महाधिवेशन पुष २ गते काठमाडौंमा हुँदैछ । काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा हुने महाधिवेशनको