वीरगञ्ज । देशकै आर्थिक राजधानीका रुपमा रहेको वीरगञ्जलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यका साथ प्रदेश नं २ सरकारले आज वीरगञ्जमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।