काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐनबिना विद्यालय नफर्किने अडानमा रहेका शिक्षकहरुप्रति व्यंग्यात्मक टिप्पणी गर्दै ऐन बोक्न यत्रो मान्छे सडकमा चाहिन्छ भनेर प्रश्न गरेका