काठमाडौं । आवासीय चिकित्सकहरू र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच