काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आफूलाई विजयी ठानेको बताएकी छन् । पार्टीको चुनावमा उपसभापति पदमा हारे पनि आफूले विजयी महसुश गरेको बताएकी हुन्