काठमाडौं । दाङमा सिकार खेल्ने क्रममा गोली लागेर १ जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–८ रानीखुट्टीको जंगलमा आफैले बोकेको बन्दुक निधारछेउको भागमा पट्किँदा लमही–१