काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै