रुपन्देही । लुम्बिनी प्रदेश सरकारका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उदण्ड मच्चाएको भन्दै एकराज बस्नेतले कारबाही माग गरेका छन् ।