काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा चण्डिका प्रसाद भट्टलाई नियुक्त गरिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणमा प्रधानमन्त्री प्रचण्डको जोडबलमा भूपेन्द्र भण्डारीलाई नियुक्ति