काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रका महासचिव देव गुरूङले निर्वाचन आयोगको व्याख्याले प्रतिनिधिसभालाई रिक्तताको स्थितिमा लैजाने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकमा