काठमाडौं । प्रहरी महानिरीक्षक कमजोर हुँदा नेपाल प्रहरीको सरुवा–बढुवा बिचौलियाको हातमा पुगेको छ । प्रधानमन्त्री र गृहमन्त्रीनिकट गिरोहले बालुवाटार र गैरीधाराको एउटा रेष्टुराँबाट प्रहरी चलाउन