काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू सुदृढ भएको बताएका छन् । राष्ट्र बैंकको ६८औं वार्षिकोत्सवको अवसरमा बिहीबार