एजेन्सी । आसाममा विनाशकारी बाढीका कारण कम्तिमा ९२ जनावरहरू मारिएका छन् । आधिकारिक तथ्याङ्क अनुसार काजिरङ्गा राष्ट्रिय निकुञ्ज बोकाखातमा जम्मा ९५ जनावरको उद्धार गरिएको छ