एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडसँग फुलहम पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टरले फुलहमलाई २–१ ले हराएको हो । १४