काठमाडौं । इङवा हाइड्रोपावरले आज (बुधबार)देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आजबाट १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको